Showing posts with label लक्ष्मी पुन मगर इसराल. Show all posts
Showing posts with label लक्ष्मी पुन मगर इसराल. Show all posts

Monday, January 19, 2009

एक्लै बांची दिन्छु.














लामो रहेछ जीबनको यात्रा एक्लै हिडी दिन्छु
बटुवा सरी रहेछ जिन्दगी एक्लै बाची दिन्छु
हिर्दय भरीको संगीत हिमालमा फैलाइदिन्छु
घुम्तीमा आइ बेदनालाई फूल संगै हासी दिन्छु.