Wednesday, February 4, 2009

चोरी लगेउ














ढिलो भए पनी तिमी संग माया त भयो

यो मेरो दिल तिमीले नै चोरी लग्यो

यो दिलले मलाई केही त बनायो

एही मायामा धड़कन सिकायो

बेहाल मेरो अधुरो मन यो

आज हरपल तिम्रो माया मा तड़पन सिकायो

मुस्किल हुन्छ इंतजार तिम्रो गर्दा

यो मेरो दिल थाहा नै नपाई लैजादा

ढिलो भए पनी

तिम्रो मायाले आँखा को नीद पनि हरायो

यो दिल दर्द भएर बगी रहयो

यो ज़िन्दगी यात्रा थियो

आज एस्तो माया केबल तिमी संग भयो
ढिलो भए पनी तिमी संग माया त भयो

यो मेरो दिल तिमीले नै चोरी लगेउ

No comments:

Post a Comment