आउ साथी गरौ कुरा, यो साँझा चौतारीमा
मनको कुरा खोलौ आज सबै दौतरीमा.
सुख पनी पोखे हुन्छ दुख पनी मिल्छ
मनको कुरा पोखे पछि सबलाई शान्ती दिन्छ.
तेसैले त भन्छु म नहिदौ दुख बोकी भौतारी
छदै छ बिसाउने हाम्रो यो साँझा चौतारी.
Showing posts with label चंद्र बहादुर पुन मगर. Show all posts
Showing posts with label चंद्र बहादुर पुन मगर. Show all posts
Saturday, January 17, 2009
Subscribe to:
Posts (Atom)